शहिदको सम्झना गरी
१ मिनेट मौन बसेको के अर्थ
देशको निम्ति मर्यो भनी
दुई थोपा आसुँ खसेको के अर्थ
युद्ध गर्न जाँदा खेरी
भाग्दा गोली पसेको के अर्थ
देशको निम्ति मर्यो भनी
दुई थोपा आसुँ खसेको के अर्थ
पूर्व पश्चिम सीमा मिच्दै छ
देशको सुरक्षामा बसेको के अर्थ
देशको निम्ति मर्यो भनी
दुई थोपा आसुँ खसेको के अर्थ
शहीदको सम्झना गरी
१ मिनेट मौन बसेको के अर्थ

It is my first poem which
It is my first poem which related to the nation . another my poem is related with love of pair . pls reader view my this poem .THANKYOU FOR ALL READER & majari.com
दिन खोज्नुभा’ सन्देश कता कता
दिन खोज्नुभा’ सन्देश कता कता बुझेजस्तो त लाग्ला, तर अलि खुला रुपमा प्रस्तुत गर्नुभा’भे झन वेश हुनेथियो होला। यी चाहिं सान्दर्भिक र अर्थ सिधै बुझ्न सकिने हरफ रहेछन् ।
पूर्व पश्चिम सीमा मिच्दै छ
देशको सुरक्षामा बसेको के अर्थ
नवराज चालिसेजी
जति लेख्यो
नवराज चालिसेजी
जति लेख्यो त्यति कलम तिखारिन्छ भन्छन्
लेख्दै जाँदा त्रुटि क्रमशः हराउँछन्
सिकारू भन्नेले भूल र प्रयत्ऩको सिद्धान्तलाई शिरोधार्य गर्नै पर्छ
लेखे पछि एकाध हप्तापछि पुनः परिमार्जन गरेपछि मात्र प्रकाशन गर्नु रे
तर म चै यसलाई अंगिकार गर्ने सामर्थ्य पटक्कै देखाउँदिन्
बल्लतल्ल रचेका र कम्पोज कुरा मझेरीमा झुल्कनै पर्छ भन्ने मनको जित हुने गर्छ
कतिपय ठाममा यसो गर्नु ठीक नभको पाको छु
thanks.