दोष कस्लाई दिने ? सुमन मञ्जरी गद्य कविता by gorkhesailoSeptember 29, 20102 Commentsचाहेर पनि नचाहे जस्तै, देखेरै पनि नदेखे जस्तो, आफ्नै मन मारेर पल पल जिउँदै अनि, पल पलमा मर्दै रहरका कुरा त खै के गर्नु र? मेरा रहर,