रामचरित मानसको दार्शनिक पक्ष प्रा. वीरेन्द्रप्रसाद मिश्र आध्यात्मिक विश्लेशण गोरखापत्र दैनिक (शनिबार) by kbsSeptember 4, 2011एकातिर शङ्करले ब्रह्म र ईश्वरमा विभेद गरेका छन् भने अर्कोतिर आचार्य रामानुजले ब्रह्म ईश्वरलाई एउटै मानेका छन् ।