मनकामना यात्रा ध्रुव लम्साल नियात्रा युवामञ्च २०६८ साउन by kbsSeptember 4, 2011केबुलकार चढ्न लाइन बसेकाको उत्साह गजबकै थियो । दुई चारपटक केबुलकार शयर गरिसकेकामा समेत फेरि चढ्दा कस्तो हुँदो हो भन्ने कौतूहलता हुँदो रहेछ ।