Skip to content

युवामञ्च २०६८ साउन

सङ्गत गुनाको फल

  • by

एकपटक अपरिचित गाउँमा पुगेका एक जना सज्जनलाई देखेर एउटा घरमा पालिएको सुगाले भनेछ- ‘गाउँले हो ! नयाँ मान्छे आयो लुटलुट ।’

चित्र पनि ‘अमूर्त’ हुन्छ ?

  • by

आँखाले मधुरो आकृति देख्न थालि सक्यो । बूढ्यौलीले हातखुट्टा केही लरखराउँछन् । शारीरिक अशक्तता हुँदाहुँदै पनि पूरा गर्न धेरै काम बाँकी थिए ।

मनकामना यात्रा

  • by

केबुलकार चढ्न लाइन बसेकाको उत्साह गजबकै थियो । दुई चारपटक केबुलकार शयर गरिसकेकामा समेत फेरि चढ्दा कस्तो हुँदो हो भन्ने कौतूहलता हुँदो रहेछ ।

आलुको रामकहानी

‘आलु’ शब्दको अर्थलाई नेपाली शब्दसागरमा ”अन्न, तिउन, तरकारी र अचारमा मिलेर वा सट्टामा भोजन बन्ने कन्द विशेष, कासकन्द, कासालु, पेचक” भनेर उल्लेख गरिएको पाइन्छ । नेपालीमा खासै राम्रो अर्थ दिंदैन ‘आलु खाने’ भन्ने शब्दले । ‘आलु खाइस् !’ भनेर कसैले भन्यो भने जो कसैको पनि कन्सिरी तातेर आउँछ ।
नेपालमा हरेक वर्ष गोबर्द्धन पूजाको दिन आलु कवि महोत्सव मनाइने गरिन्छ । सहभागी कविहरुले आलुका ५ थरिका परिकार खाएर आलुकै बखान स्वरुप कविता वाचन गरेर ‘आलु कवि महोत्सव’ मनाउँदै आइरहेको धेरै वर्षभैसकेको छ ।