किंकर्तव्यविमूढ हिमालक्ष्मी थापा लघु कथा मधुपर्क २०६८ असोज by kbsSeptember 24, 2011अन्धकार कालो रातले सताउनसम्म सतायो । केही देख्न-सुन्न, कतै हिँड्न र केही बोल्न पाउने कुरै भएन । यस्तो औँसीको सघन रातलाई दिनमा बदल्नु चानचुने कुरा थिएन ।