तिमीले टेक्ने बाटोभरि सन्तोषी अधिकारी गजल मधुपर्क २०६८ असोज by kbsSeptember 24, 2011तिमीले टेक्ने बाटोभरि जितहरूकै लाम थियो थाहा पाएनौ तिमीले हार्नेमा मेरै नाम थियो