स्वर्गिक ऐना सञ्जीव राई गद्य कविता मधुपर्क २०६८ बैशाख by kbsMay 7, 2011आँखाले शासन गरेको सीमासम्म तैनाथ बालुवाका सैनिकहरू दिनभर यो मरुभूमिको रक्षार्थ डटेर युद्ध गर्छन्