बाँसुरीको धुनसँगै मादलुको ताल ध्रुव खड्का गीति कविता मधुपर्क २०६८ बैशाख by kbsMay 7, 2011बाँसुरीको धुनसँगै मादलुको ताल मनको मैलो पखालेर साँझको बक्ती बाल । डरभर कसैको छैन कस्तो आयो काल निष्ठुरीक्ो भरपर्दा बल्ल पाएँ चाल ।