दूरी अच्युत वाग्ले आधुनिक कथा नेपाल साप्ताहिक by kbsDecember 1, 2008यो रेडियो नेपाल हो । हामी काठमाडौंको केन्द्रीय प्रसारण केन्द्रबाट बोलिरहेका छौं । आज गाईजात्रा । अहिले बिहानको ५ बज्यो ।’ चौबिसै घन्टा कसैले बन्द नगर्ने, वषौं पुरानो तुयुमैको ओछ्यानमाथिको तख्तामा राखिएको पानासोनिक रेडियोले पाँच घन्टी हान्यो ।
छायाहरूको जुलुस अच्युत वाग्ले गद्य कविता नेपाल साप्ताहिक by kbsJuly 31, 2008युनानी सभ्यताको भग्नावशेषजस्तो कुनै पुरानो सहरको धुलाम्मे सा“घुरो गल्लीमा कोलाहलपर्ूण्ा जुलुस घिस्रि“दैछ मेरा आफ्नै छायाहरूको ।