अर्को बिहे विश्वराज अधिकारी सामाजिक कथा नेपाल साप्ताहिक by kbsJuly 10, 2011बाल्यकालदेखि नै म निकै भलाद्मी थिएँ रे ! युवा अवस्थामा पुगेपछि त जिम्मेवार पनि उत्तिकै भएँ। म पढाइमा पनि बाल्यकालदेखि नै अति तीव्र थिएँ, बाले भन्नुहुन्थ्यो बैनीहरूलाई।