प्राय शहरमा मोहन रावल अनमोल गजल by ksJune 29, 2013प्राय शहरमा ठुला-ठुला महल भेटिन्छन् कोही सज्जन भेटिन्छन् कोही पागल भेटिन्छन् जहाँ भोक र अनिकालले मान्छे मरिरहेका छन् त्यहाँ खाद्यन्नभन्दा सराबका पसल भेटिन्छन्