टोकियो/गोजाइमास
टोकियो जापानको राजधानी बाहृय संस्कृति अछुतो छैन । सम्पन्न सहर आधुनिकतासँगै आफ्नै मौलिक संस्कृति बिर्सिरहेको छ, तथापि औपचारिक कार्यक्रममा पस्कने विनम्रता, विनय तथा सद्भावले जापानको परम्परागत संस्कृतिको झल्को दिन्छ । टोकियो विश्वको महँगो सहर, इलेक्ट्रोनिक र मेसिनहरूको निर्माणका लागि संसारभरि ख्याति कमाएको यो शहर सधैं सधैँ व्यस्त छ ।
