आकाश रोएपछि राजु मुखिया दर्पण गजल by ksJuly 1, 20131 Commentआकाश रोएपछि, तारा रोएपछि म कसरी हाँस्नु? सारा रोएपछि किन नझुकोस त हिमालको शिर रुकुम रोल्पासँगै बारा रोएपछि