सारङ्गी निशा केसी आधुनिक कथा मधुपर्क २०६८ जेठ by kbsJune 4, 2011असारको महिना भए पनि पानी नपरेर सहर तातिएको थियो । मध्याहृनको चर्को रापिलो घामले मान्छेहरू उतिसारो सडकमा हिँडेका थिएनन् ।