Skip to content

पलाँस सन्जिवनी

पलाँस सन्जिवनीका मुक्तकहरू

जब सपनाहरू ढल्दै जान्छ मायामा
जब विश्वाशहरू गल्दै जान्छ मायामा

तिम्ले मलाई आफ्नो मान्छे भन्नु बेक्कार हुन्छ,
जब म चित्तामा झैं बल्दै जान्छ मायामा