Skip to content

दुर्गाबहादुर शाह 'बाबा'

दुख्छ मुटु

  • by

दुख्छ मुटु जाँची हेर्दा भन्छन् मलाई केही छैन
मनमा चोट लाग्यो हजुर घाऊ कतै देखिँदैन
टाढा बस्छयौ भनुँ पनि सधैँ आँखा जुधि रा’छ
तर्न खोज्यो सकिँदैन नदी भने बगिरा’छ ।