जीवन Birman Thing Tamang मुक्तक by tamang_birmanMay 2, 2011खै के ठेगान जीवनको कहिले हुरी-बतास झैँ हुकिन्छ कहिले सुनामी झैँ बहकिन्छ कहिले सपना झैँ झस्किन्छ कहिले 3D Music झैँ घंकिन्छ