नाट्यशाला भीमनिधि तिवारी गीति कविता by kbsApril 30, 2011संसार नाट्यशाला हो; प्रकाश सूर्य, चन्द्र हुन् जीवनधारीहरू सारा कर्मचारी समान हुन् ।
सधैँको लागि आउने भए (गजल) भीमनिधि तिवारी गजल by kbsApril 4, 2010सधैँको लागि आउने भए मेरी बनाउँला फकाउँला, फुलाउँला, गिज्याउँला, हँसाउँला
काम्यो लुगलुग त्यो भीमनिधि तिवारी छन्द कविता by kbsAugust 4, 2008मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो, छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो, जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो, काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!
नजाने छुरी बर्सन्छन् (गजल) भीमनिधि तिवारी गजल शारदा by kbsAugust 2, 2008नजाने छुरी बर्सन्छन् हजारौँ, इश्कबाजीमा र, जाने फूल बर्सन्छन् अनेकौँ, इश्कबाजीमा।