मर्यो बिचरा सुबाश कोइराला गजल by Narendra koiralaNovember 18, 20121 Commentऐया पनि भन्न नपाई, मर्यो बिचरा एक मुठी अन्न नपाई, मर्यो बिचरा पाएदेखि अझै कति खान्छु भन्दै थियो पेटभरि टन्न नपाई, मर्यो बिचरा हलो जोत्यो साहुको ब्याज तिर्दै ठिक्क थियो आना पैसा गन्न नपाई, मर्यो बिचरा
नेता सुबाश कोइराला सेन्र्यू by subashnotmbMay 14, 2011बहिर ठीक्क भित्र पाप बोक्छन मनिसहरू भुतुक्कै पार्छे नशालु नजरले सुन्तली कान्छी
नेपाल बन्द, भ्रस्ट नेता सुबाश कोइराला हाइकु by subashnotmbMay 14, 2011खोक्रो पारिस नेपाल मातालाई थुइक्क बन्द