गाइजात्रे मान्छे राम शरण महर्जन सेन्र्यू by editorAugust 8, 2017ग्रहण लाग्छ कर्मकै फल त हो कहाँ पो लुक्छ ।१। आफै रमिते के हेर्नु गार्इजात्रा बिझ्दै बिझ्दैन् त ।२।
तीन सेन्र्यू (सगरमाथा) कुमार काफ्ले सेन्र्यू by editorJune 27, 2016 १ सगरमाथा संसारको शिर यो नेपाली गाथा
तीन सेन्र्यू (असोज तीन ) सुन्दर अल्पभाषी सेन्र्यू by editorOctober 18, 2015१) असोज तीन अपरिभाषित रे संबिधान त्यो २) आगो लगाई दीपावली मनौ’छ आक्रोशमा ऊ
तीन सेन्र्यू (बहादुर) एल पी याक्थुङ्वा सेन्र्यू by editorOctober 17, 2015बहादुर् छ, ऊ र शहिद हुँदैछ सुस्त शून्यता मृत्यूको मूल्य तोक्दै छ सरकार शहिद रुँदै
केही सन्र्युहरू (दशैँ र दशा) बिबेक दुलाल क्षेत्री सेन्र्यू by editorOctober 12, 2013दशैँ र दशा एकैसाथ भित्रियो कठै दोलखा । यो उपहार मनभन्दा गरुङ्गो फूलको माला ।
अपराधी हो ! बिमल गिरी सेन्र्यू by ksJanuary 11, 2013अपराधी हो ओठमा डस्यौहोला पालो गरेर । नसुम्प फूल मेरा आवरणमा ओइलाए म ।
चार-सेन्यू गीता थापा (दोषी) सेन्र्यू by gita thapaSeptember 24, 20121 Commentप्रीतिका फूल चुँडेर मान्छेहरू सुगन्ध खोज्छन् धर्म अधर्म जप्ने गर्छ दुनिया जिब्रोको स्वाद
नयाँ बर्षको बिबेक दुलाल क्षेत्री सेन्र्यू by ksApril 14, 2012(१) नयाँ बर्षको पुरानै आगमन पात्रो फेरियो । (२) फेसबुकमा कामनाको ओइरो बिस्तारै पढ ।
शहिद, नेता, र संबिधान सभा उषा न्यौपाने सेन्र्यू by kbsDecember 29, 2011मरेर आज जिउँदै मरेकाहरू शहिद बने
च्यातेर धूजा नपार प्रियतम मायाको चिनो गीता थापा (दोषी) सेन्र्यू by gita thapaNovember 1, 2011-1- च्यातेर धूजा नपार प्रियतम मायाको चिनो -2- आसाको दियो बालेर पर्खिबसेँ आएनौ फर्की
नेता सुबाश कोइराला सेन्र्यू by subashnotmbMay 14, 2011बहिर ठीक्क भित्र पाप बोक्छन मनिसहरू भुतुक्कै पार्छे नशालु नजरले सुन्तली कान्छी
केही टुक्राहरू बिबेक दुलाल क्षेत्री सेन्र्यू by kbsMay 4, 2011मन कमलो आमाको रात-दिन सन्तानप्रति । —————— गीति-कविता खै कस्ले पढ्छ आज ? बिग्रियो चाला ।