नम्रता लक्ष्मीप्रसाद शर्मा बाल कथा मुना २०६८ जेठ by kbsJune 5, 2011एकादेशको कुरा हो, एकजना अन्धा साधु थिए । उनी दोबाटोको चौतारीमा बसेका थिए । साधु भगवान्को नाम जपिरहेका थिए । त्यसैबेला एकजना मानिस चौतारोमा आइपुग्यो ।