Skip to content

मुना २०६८ जेठ

शीर्षक के हो ? (मुना २०६८ जेठ)

  • by

विकास ज्यादै ज्ञानी र जेहेन्दार विद्यार्थी हुन् । उनी जहिले पनि पढाइमा प्रथम हुन्छन् । विकास मिलनसार पनि छन् । सबै साथीलाई सहयोग गर्ने उनको राम्रो बानी छ ।

गौथली र भँगेरा

  • by

बाहिर वरिपरि धानचामल हालेका मकैका हरिया बोट हावाको तालसँगै यता र उता हल्लिरहेका थिए । एउटा घरको दलानमा गौंथली र भँगेराबीच निकै कोकोहोलो मच्चिइरहेको थियो ।

नम्रता

  • by

एकादेशको कुरा हो, एकजना अन्धा साधु थिए । उनी दोबाटोको चौतारीमा बसेका थिए । साधु भगवान्को नाम जपिरहेका थिए । त्यसैबेला एकजना मानिस चौतारोमा आइपुग्यो ।