Skip to content

बिष्णु भुजेल

BishnuBhujel

धड्कन मेरो मझेरी

झमझम वर्षा, तिरिमिरी पानी ।
मेरो धड्कन, बन्यो मझेरी ।।१।।

तपतप थोपा, शीतको लहर ।
धकधक धड्कन, बन्यो मझेरी ।।२।।

धपधप वल्यो, दीपक वाँती ।
फुर्नै थाल्यो, भावहरू भाँतीभाँती ।।३।।

कर्कलाको पानी जस्तै, हाम्रो जिन्दगानी

  • by

कर्कलाको पानी जस्तै, हाम्रो जिन्दगानी ।
श्रवणको भेलै जस्तै, उर्लदो यो हाम्रो जवानी ।।

कसलाई दोष दिऊँ आफै बोल्छ, लजाई ।
के ? लेखे, के? देखे, थाहा छैन, आफैलाई ।।