विश्वास पुष्पा श्रेष्ठ गद्य कविता by ksMay 19, 2012सधैँ सुनौली बिहानीले शुभ संकेत छर्दछ तापनि यहाँ विश्वाशघात हुन्छ त्यसैले मानव भयभित भएर कामिरहेको हुन्छ धुरुधुरु रोइरहेको हुन्छ शान्तिको कामना गरिरहेको हुन्छ तर निलो आकाशको क्षितिजले पनि शान्तिको प्रत्याभूति गरिरहेको हुन्छ ।