अभावमा पुग्नलाई नुन बाँकी नै छ बुद्धि निराकार गजल मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011अभावमा पुग्नलाई नुन बाँकी नै छ विकासले गाँउबस्ती छुन बाँकी नै छ ।