आगो र पानी anabigya shrestha गीति कविता by anbigya shresthaJuly 22, 2011आगो र पानी एउटै हो भन्छन कसैले म हो भन्छु उसैलाई ! निलो आकासको अनेक रङ कहिले उदास कहिले उमङ घाम र छाया एउटै हो भन्छन कसैले म हो भन्छु उसैलाई !