Skip to content

गोविन्द बानिया

नयाँ बरबधु कुर्छन

नयाँ बरबधु कुर्छन त्यहाँ, रात कहिले पर्ला भनी
कौतुहल भई गमिरहन्छन्, शुरू कस्ले गर्ला भनी

लजालु स्वभाव केटीमा, तम्सिन्छ उही पुरूषनै
उघार्न खॊज्छ घुम्ती, डराउँछ अरू बस्त्र सर्ला भनी