Skip to content

खिनप्रसाद पोख्रेल

दशा

साढेसातको शनीदशा लागेका चक्रवर्ती राजालाई केही समय अघिसम्म स्वचालित मेशीन झैं आफ्नो आफ्नो काम कर्तव्यमा निरन्तरता दिइरहेका आफ्ना अँगरक्षकहरूलाई पनि राजादेखि रीस उठ्न थालिसकेको थियो।