Skip to content

शिला पन्त

शान्ति आजको आवश्यकता

  • by

शान्ति आजको आवश्यकता हो
त्यही हाम्रो तृप्ति हो
त्यही नै अरबौंको समृद्धि हो
प्राणीमात्रको शान्तिको चाहनामा
कसैले कुठाराघात गर्न पाइन्न
चट्याङ्ग पार्न पाइन्न
असिना झार्न पाइन्न ।