जुन लुकामारी खेल्दै होलिन् सुदर्शन सापकोटा गजल by kbsAugust 3, 2011जुन लुकामारी खेल्दै होलिन् मध्ये आकासमा टहल्दै होलिन् मनभरि मलाई बिच्छ्याएर प्रेमको नाउँ हेल्दै होलिन्