Skip to content

जुन लुकामारी खेल्दै होलिन्

  • by
SudarshanSapkota


जुन लुकामारी खेल्दै होलिन्
मध्ये आकासमा टहल्दै होलिन्

मनभरि मलाई बिच्छ्याएर
प्रेमको नाउँ हेल्दै होलिन्

भोलिको प्रभात रंगिन पार्न
आँखामा सपना जेल्दै होलिन्

कहिले नछाड्ने चियो र चर्चो
बिचरी हतास झेल्दै होलिन्

– सुदर्शन सापकोटा
हाल काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *