छोरीको मृत्युपछि दुःखका दिन सुरु भए परशुनारायण चौधरी संस्मरण गोरखापत्र दैनिक (शनिबार) by kbsAugust 7, 2011‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने नेपाली उखानको ठिकविपरित मलाई जीवनको अन्त्यमा एक्लिनुपर्छ भन्ने कहाँ थाहाँ थियो र ! उसो त हामी आफ्नो बुवाको पाँचभाइ दाजुभाइ थियौँ ।