चिन्तनहरू दीपक जोशी गद्य कविता नेपाल साप्ताहिक by kbsAugust 4, 2008द्वारहरूको मुण्डमाला अब दृश्य भएर आएका छन् सडकमा भीर खसेको जस्तो लाग्छ त्यसैले भीडसँग भेट नहोस् भनेर गल्लीतिर पसेको नेताको नियति वास्तविक दृश्यहरू बनेर झल्किरहेका छन्