अविश्वसनीय विलियम सरोयाँ अनूदित कथा युवामञ्च २०६८ असार by kbsAugust 8, 20111 Commentऊ एउटा निकै ठूलो बैंकमा काम गर्दथ्यो । उसको काम थियो, बैंकमा जम्मा गर्न ल्याएका पैसाको हिसाब किताब राख्नु । उसले बैंकमा काम गर्न थालेको पनि धेरै वर्ष बितिसकेको थियो । उसले अवकाश पाउने समय पनि नजिकै आइसकेको थियो ।