त्यो क्षण नीता सुवेदी सामाजिक कथा युवामञ्च २०६८ असार by kbsAugust 8, 2011प्रेम गर्नु कुनै अपराध होइन तर हाम्रो समाजमा विद्यमान जातभात र छुवाछूतले मेरो मायालाई अपराध नै साबित गरिदियो ।