बाबुकी आमालाई चिठ्ठी प्रभात रावत गद्य कविता दर्पण दैनिक by prabhatMay 14, 2020त्यो माटोमा उर्जा हुन्छ –हिड्नू घुट्क्याउनू –बुलबुल निस्केको त्यो मुलको पानी हाँस्न नछोड्नु सधैं झैं-आकाश हेरेर नबिर्सनू, त्यही हो तागत भनेको-एक स्पर्श हावा अगेनोलाई चुलो नबनाउनू l