बाल आशाको दीप महालक्ष्मी थापा बाल कविता by kbsSeptember 3, 2011गर्नु छ कल्याण मानव हितमा । छैन मरी लानु केही जीवनमा । आशा र बिश्वास भर्नु छ हर मनमा । नबन उदास, नखाऊ हरेश । जीवनको कुनै पनि मोडमा ।
ऊ बिना महालक्ष्मी थापा गीति कविता by kbsAugust 23, 2011आऊ हेर ऊ बिना मेरो मनको हाललाई । स्पर्श गरेर हेर ऊ बिनाको मेरो बेदनालाई । ऊ बिना जलेको छ मन जिन्दगी अपुरो बनाई । बन्द खामभित्र राखेको छ क्षमता जतिलाई ।