चोटहरू Naveen Kumar Lama गीति कविता by lamanaveenSeptember 18, 2011बिर्सिएर चोटहरू, मै कसरी हाँसु मुटुभरि ब्यथा बोकी, मै कसरी बाँचु सानो एउटा संसार थियो विवशताले उडाइदियो । सम्झनाले अतितको बगी दिन्छ आँशु मुटुभरि ब्यथा बोकी, मै कसरी बाँचु