जिन्दावाद र मूर्दावाद नवीन कुमार लामा गद्य कविता by lamanaveenMay 18, 2016आज फेरि जिन्दावाद र मूर्दाबादको नारा लाग्दैछ आँगनमा खेल्ने बालक आत्तिएर घरभित्र भाग्दैछ
जिन्दगी नवीन कुमार लामा गीति कविता by lamanaveenMay 18, 2016जिन्दगी के हो र बगी जाने खोला नै हो आफ्नो पराई के हो र छाडी जाने चोला नै हो
चोटहरू Naveen Kumar Lama गीति कविता by lamanaveenSeptember 18, 2011बिर्सिएर चोटहरू, मै कसरी हाँसु मुटुभरि ब्यथा बोकी, मै कसरी बाँचु सानो एउटा संसार थियो विवशताले उडाइदियो । सम्झनाले अतितको बगी दिन्छ आँशु मुटुभरि ब्यथा बोकी, मै कसरी बाँचु