शब्द धुस्वां सायमि गद्य कविता रचना द्वैमासिक by kbsNovember 8, 2008यी शब्द जो छन् भगवान् पनि हुन् शैतान पनि हुन् तर आज आएर मानव बनेका छन् यी ।
राजीको नाममा धुस्वां सायमि गद्य कविता रचना द्वैमासिक by kbsNovember 8, 2008तिम्रो आगमनको सूचना जब मेरो घरसम्म पुर्याउँछ हावाले मेरो आँगन तिमीलाई अभिवादन गर्न एक्लोपनको उदासी भुलेर फक्रिन्छ
लास धुस्वां सायमि गद्य कविता नेपाल साप्ताहिक by kbsAugust 8, 2008मेरो एउटा ‘म’ छ यहा“को स्थितिमा सदा आफूलाई मरेको पाउ“छ तर सधैका लागि कहिल्यै यो मर्दैन र, यो बा“चेर उठ्छ/जिउ“छ
महानगर धुस्वां सायमि गद्य कविता by kbsAugust 4, 2008एउटा सहर महानगरका हरेक मानिस कहिल्यै सीधा र सही तरिकाले बाँच्दैनन् ।