स्रष्टा स्वागत गर्न तत्पर सुदेश सत्याल पद्य कविता गोरखापत्र दैनिक (शनिबार) by kbsSeptember 24, 2011मैले सर्जकमा समर्पण गरेँ यो काव्य पुष्पाञ्जली लेखेँ भावुकता चढेर कविता मीठो छ शब्दावली सर्वाङ्गीण विकास यो मुलुकको गर्नेछु साहित्यले स्रष्टा स्वागत गर्न तत्पर भएँ मीठो यही काव्यले