मिटरगेजका दसैँ गिरीश गिरी आधुनिक कथा नेपाल साप्ताहिक by ksOctober 28, 2012रक्सौल जंक्सनबाट पश्चिम जाने रेलले कता पुर्याउँछ, थाहा थिएन । पूर्वतिर बढेको लाइनले भने बाल्यकालभरि मलाई मेरो मामाघर ओसारेको छ ।