ईश्वर झै मान्दै हुनुहुन्थ्यो असफल गौतम गजल मधुपर्क २०६९ बैशाख by ksJanuary 3, 2013हिजोसम्म जेनतेन प्राण धान्दै हुनुहुन्थ्यो उधारोमा लोकल ठर्रा तान्दै हुनुहुन्थ्यो ।
भन्यो मनले असफल गौतम मुक्तक by ksJune 10, 2012बिस्तारै लेखनीको गति दौडाउछु भन्यो मनले विचारमा कलमको मसी पौडाउछु भन्यो भनले कहिले के भन्छ दौडाउछु, कहिले के भन्छ पौडाउछु यहाँको चलन देखेर कुन दिन बौलाउछु भन्यो मनले