तिम्रो मुस्कान तिम्रो माया दृप चाम्लिङ आधुनिक गीत तिमी नहुँदा by editorApril 27, 2014तिम्रो मुस्कान तिम्रो माया मेरो त प्राण थियो प्रिय तिम्रो बोली तिम्रो सुवास मेरो त प्राण थियो प्रिय