तिमी नदेख्दा महिन्दो वाइबा गजल by waibaDecember 18, 2012जल्छ मुटु पल पल, तिमी नदेख्दा समिपैमा आउन तिम्रो, चाडो नलेख्दा ।। धाँए धेरै बाटाहरु, गरे धेरै प्रार्थाना दिन साथ सकिन, दशा यो नछेक्दा ।
SIGNOUT जिन्दगी महिन्दो वाइबा कविता by waibaNovember 30, 20111 Commentरात झन झन छिप्पीदै जान्छ l रफ्तार झन झन बढदै जान्छ l हातहरु झन झन सल्बलाउन थाल्छन l अन्तमा थकित हुन्छु l उता बाट SIGNOUT हुन्छ l म एक तमासले टोलाई रहन्छु l