Skip to content

SIGNOUT जिन्दगी

रात झन झन छिप्पीदै जान्छ l
रफ्तार झन झन बढदै जान्छ l

हातहरु झन झन सल्बलाउन थाल्छन l
अन्तमा थकित हुन्छु l

उता बाट SIGNOUT हुन्छ l
म एक तमासले टोलाई रहन्छु l

1 thought on “SIGNOUT जिन्दगी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *