नेपाली गजल र जहरभित्रको रहर नारायणप्रसाद भट्टराई पुस्तक/कृति समीक्षा मधुपर्क २०६८ मंसीर by kbsDecember 11, 20111 Commentखासगरी ५० को दशकयता नेपाली गजल विधा युवाहरूमाझ लोकप्रिय बन्दै गएको मात्र छैन असङ्ख्य साहित्यानुरागी यही विधाबाट प्रवेश गरेका छन ।