झुल्किने छ नयाँ समय डा.आदर्श प्रधान गद्य कविता Samkalin Sahitya by adarshaMarch 22, 2015मान्छेले बिछाएको एम्बुसमा पड्केर हामीले खोजेको समय बेहोस छ समयको अम्मलमा बाँच्ने गरेको मान्छेको ओठमा मुस्कान छैन आँखामा उमङ्ग छैन वातावरण सन्त्रासको पर्याय बनेको छ ।
मृत्युको गीत डा.आदर्श प्रधान गद्य कविता by adarshaFebruary 12, 2012अनायसै भुकम्प आयो जमिन थर्थराउन थाल्यो मानिसहरु एकाएक भाग्न थाले कर्मक्षेत्रबाट गाएर आफ्नै मृत्युको गीत ।