झरी दर्केपछि बन्दना श्रेष्ठ सामाजिक कथा by KumaryatriFebruary 12, 2012माघ-फल्गुन महिनाको अन्त्य तिरको दिन हो । यो इज्रायलमा बहिर हिजो देखि नै दर्के झरी परिरहेको छ । राति त असिना पनि बर्सेको थियो ! आकाशको गड्याङ-गुडुङ ले मन् केही तर्से पनि, बर्सातमा म निकै रमाउछु ।